यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कीमिया
भजनसंग्रह 12 : 6
6 अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
हितोपदेश 27 : 21
21 चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।
प्रकाश 3 : 18
18 यसकारण धनी हुनलाई आगोले खारेको सुन र आफ्नो नग्नताको शर्म ढाक्नलाई सेतो वस्त्र र तिमीले देख्न सक भनी तिम्रा आँखामा लाउनलाई मलहम, यी सबै मबाट किन्ने म तिमीलाई सल्लाह दिन्छु।
प्रकाश 2 : 17
17 जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ, त्यसलाई म गुप्त-मन्नको केही भाग दिनेछु, र म त्यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्दैन।
Leave a Reply