कविता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् कविता

हितोपदेश 31 : 31
31 तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्‍याऊन्‌।

अय्‍यूब 1 : 18
18 त्‍यो मानिस बोल्‍दाबोल्‍दै एक जना आइपुग्‍यो र भन्‍यो, “तपाईंका छोराछोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खानपान गर्दैथिए।

हितोपदेश 1 : 20
20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,

२ शमूएल 1 : 27
27 “महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्‍ट भए।”

प्रस्‍थान 15 : 19
19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्‍याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए।

प्रस्‍थान 15 : 21
21 मिरियम यसो भन्‍दै गाउन लागिन्‌: “परमप्रभुको स्‍तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *