एलीमेलेक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलीमेलेक

रूथ 1 : 3
3 नाओमीका पति एलीमेलेक मरे, र तिनी आफ्‍ना दुई छोराहरूसँग छोड़िइन्‌।

रूथ 2 : 2
2 मोआबी रूथले नाओमीलाई भनिन्, “के म खेतमा गएर जसले मप्रति निगाह गर्ला त्‍यसको पछि शिला-बाला खोज्‍नलाई जाऊँ?” नाओमीले भनिन्, “हुन्‍छ, मेरी छोरी, जाऊ।”

रूथ 4 : 3
3 तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्‍यो बेच्‍न तिनी चाहन्‍छिन्‌।

रूथ 4 : 9
9 तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *