एलियाम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् एलियाम

२ शमूएल 11 : 3
3 तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?”

१ इतिहास 3 : 5
5 त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे: शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

२ शमूएल 23 : 34
34 माकाती आहसबैका छोरा एलीपेलेत, गीलोनी अहीतोपेलका छोरा एलीआम,

१ इतिहास 11 : 36
36 मकेराती हेपेर, पेलोनी अहियाह,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *