Havoth-Jair

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Havoth-Jair

व्यवस्था 3 : 14
14 मनश्‍शेका सन्‍तान याईरले गशूरी र माकातीहरूको सिमानासम्‍म अर्गोबको सबै इलाका लिए र त्‍यसलाई आफ्‍नै नाउँ दिए। यसैले आजसम्‍म पनि बाशानलाई हब्‍बात-याईर भनिन्‍छ।

गन्ती 32 : 41
41 मनश्‍शेका सन्‍तान याईर गएर त्‍यसका बस्‍तीहरू कब्‍जा गरे, र ती सबको नाउँ हब्‍बात-याईर राखे।

न्यायकर्ताहरू 10 : 4
4 तिनका तीस जना छोराहरू थिए, जो तीस वटा गधामा सवार हुन्‍थे। गिलाद देशमा तिनीहरूका तीस वटा सहरहरू थिए, जो आजको दिनसम्‍म पनि हब्‍बात-याईर कहलाइन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *