यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् उपनिवेशीकरण
२ राजाहरू 17 : 6
6 अश्शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।
२ राजाहरू 17 : 24
24 अश्शूरका राजाले बेबिलोन, कूता, अव्वा, हमात र सपर्बेमबाट मानिसहरू ल्याएर उनीहरूलाई इस्राएलीहरूका सट्टामा सामरियाका नगरहरूमा बसाले। उनीहरूले सामरिया कब्जा गरे, र उनीहरू त्यसका नगरहरूमा बसे।
एज्रा 4 : 10
10 एवम् अरू मानिसहरू, जसलाई महान् र प्रसिद्ध अशूरवनिपलले देशनिकाला गरेर सामरियाको सहर र यूफ्रेटिस नदीको पारिको प्रान्तमा बसालेका थिए।”
Leave a Reply