आत्मरक्षा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आत्मरक्षा

मत्ती 27 : 14
14 तर उहाँले तिनलाई एउटै अभियोगको पनि जवाफ दिनुभएन। हाकिम पनि यस कुरामा साह्रै छक्‍क परे।

मर्कूस 15 : 5
5 तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्‍म कि पिलातस छक्‍क परे।

लूका 23 : 3
3 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”

यूहन्‍ना 7 : 51
51 “के हाम्रो व्‍यवस्‍थाले पहिले मानिसको सुनुवाइ नभई, र त्‍यसले के गरेको छ सो नजानिकन त्‍यसलाई दोषी ठहराउँछ र?”

प्रेरित 2 : 40
40 अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।”

प्रेरित 24 : 21
21 केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्‍थानको विषयमा आज तपाईंहरूका सामुन्‍ने मेरो मुद्दा चलिरहेको छ’।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *