यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हेबर
१ इतिहास 5 : 13
13 तिनीहरूका कुटुम्बहरू आ-आफ्ना परिवारअनुसार: मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्मा सात जना।
१ इतिहास 8 : 22
22 यिश्पान, एबेर, एलीएल,
उत्पत्ति 46 : 17
17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए।
गन्ती 26 : 45
45 अनि बरीआका सन्तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्कीएलबाट मल्कीएलीहरूको वंश भए।
१ इतिहास 7 : 32
32 हेबेरचाहिँ यप्लेत, शोमेर र होताम, र तिनीहरूकी बहिनी शूअका पिता थिए।
लूका 3 : 35
35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा,
न्यायकर्ताहरू 4 : 11
11 अब केनी हेबेरले केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूदेखि अलग भएर केदेशनेर सानन्नीममा भएको ठूलो रूख नजिक आफ्नो पाल टाँगेका थिए।
न्यायकर्ताहरू 4 : 17
17 यता सीसराचाहिँ पैदलै भाग्दै केनी हेबेरका पत्नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो।
न्यायकर्ताहरू 4 : 21
21 तर हेबेरकी पत्नी याएलले पालको एउटा कीला र मुङ्ग्रो लिएर सीसरा थकित भई मस्त निदाएको बेलामा उनको छेउमा गइन्। याएलले सीसराको कन्चट छिचोलेर भूइँ भेट्ने गरी कीला ठोकिदिइन् र उनी मरे।
न्यायकर्ताहरू 5 : 24
24 “केनी हेबेरकी पत्नी याएल सबै स्त्रीहरूभन्दा आशिषित होऊन्, पालमा बस्ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।
१ इतिहास 4 : 18
18 मेरेदकी यहूदी पत्नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्।
१ इतिहास 8 : 17
17 जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
Leave a Reply