बाइबलले के भन्छ हुलदा – बारेमा सबै बाइबल पदहरू हुलदा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हुलदा

२ राजाहरू 22 : 20
20 यसैकारण म तँलाई तेरा पित्रहरूसित जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित गाड़िनेछस्‌। यस ठाउँमाथि ल्‍याउने सबै सर्वनाश तेरा आँखाले देख्‍नेछैनन्‌।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्‍याए।

२ इतिहास 34 : 28
28 यसैकारण म तँलाई तेरा पित्रहरूसँगै जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित गाड़िनेछस्‌। यस ठाउँ र यसका बासिन्‍दाहरूमाथि मैले ल्‍याउने सबै सर्वनाश तेरा आँखाले देख्‍नेछैनन्‌’।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्‍याए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *