बाइबलले के भन्छ हथौडा – बारेमा सबै बाइबल पदहरू हथौडा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् हथौडा

१ राजाहरू 6 : 7
7 मन्‍दिर बनाउँदा ढुङ्गाको खानिमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्‍दिर निर्माण गर्ने ठाउँमा सुनिएन।

यशैया 41 : 7
7 निपुण कारीगरले सुनारलाई साहस दिन्‍छ र लिहीमाथि चुट्‌नेलाई घनले सम्‍म्‍याउनेले प्रोत्‍साहन दिन्‍छ। त्‍यसले रसायनको विषयमा भन्‍छ, “यो असलै छ,” र त्‍यो नहल्‍लिओस्‌ भनेर मूर्तिलाई कीला ठोकेर बलियो बनाउँछ।

यर्मिया 10 : 4
4 उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।

यर्मिया 23 : 29
29 “के मेरो वचन आगोजस्‍तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्‍यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्‍नुहुन्‍छ।

यर्मिया 50 : 23
23 सारा पृथ्‍वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्‍तो उजाड़ भयो!

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *