यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् स्थान परिवर्तन
प्रेरित 23 : 35
35 “तिमीलाई अभियोग लाउनेहरू आएपछि तिम्रो मुद्दा सुन्नेछु।” अनि उनले तिनलाई हेरोदले बनाएको दरबारमा राख्नू भनी हुकुम गरे।
प्रेरित 25 : 9
9 तर फेस्तसले यहूदीहरूलाई खुशी तुल्याउनका निम्ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्यहाँ मेरो सामुन्ने यी कुराका विषयमा इन्साफ गरिओस् भन्ने इच्छा गर्छौ?”
प्रेरित 25 : 11
11 यदि म अपराधी हुँ, र मैले ज्यानसजाय पाउने योग्यको काम गरेको छु भने मर्नलाई म इन्कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्पन सक्दैन। म कैसरकहाँ अपिल गर्दछु।”
Leave a Reply