बाइबलले के भन्छ सिसेरा – बारेमा सबै बाइबल पदहरू सिसेरा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिसेरा

न्यायकर्ताहरू 5 : 31
31 “हे परमप्रभु, यसरी नै तपाईंका सबै शत्रुहरू नष्‍ट होऊन्, तर तपाईंलाई प्रेम गर्नेहरू सबै आफ्‍नो प्रतापमा झल्‍केको सूर्यझैँ होऊन्‌।” तब चालीस वर्षसम्‍म देशमा शान्‍ति भयो।

१ शमूएल 12 : 9
9 “तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्‍यागेर हासोरका सेनापति सीसरा तथा पलिश्‍तीहरू र मोआबका राजाका हातमा सुम्‍पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे।

भजनसंग्रह 83 : 9
9 मिद्यानीहरूलाई गर्नुभएझैँ व्‍यवहार तिनीहरूसँग गर्नुहोस्‌, सीसरा र याबीनलाई कीशोन खोलामा गर्नुभएझैँ,

एज्रा 2 : 53
53 बर्कोस, सीसरा, तेमह,

नहेम्‍याह 7 : 55
55 बर्कोस, सीसरा, तेमह,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *