यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् आकर्षक र आकर्षक
यशैया 19 : 3
3 मिश्रीहरू हताश हुनेछन्, तिनीहरूका योजना म बेकार बनाउनेछु। तिनीहरूले देवताहरू, प्रेतहरू, मन्त्रतन्त्र गर्नेहरू र झाँक्रीहरूकहाँ गएर सोध्नेछन्।
यर्मिया 8 : 17
17 “हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्त्रतन्त्र लाग्दैन, र तिनीहरूले तिमीहरूलाई डस्नेछन्,” परमप्रभु भन्नुहुन्छ।
व्यवस्था 18 : 11
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
भजनसंग्रह 58 : 5
5 जसले सपेराको आवाज र जत्तिसुकै निपुण जादूगर भए पनि, तिनको सोर सुन्दैन।
Leave a Reply