यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सिद्दिम
उत्पत्ति 14 : 3
3 तिनीहरू सबै सिद्दीम, अर्थात् खारा समुद्रको [1] बेँसीमा जम्मा भए।
उत्पत्ति 14 : 8
8 तब सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका (अर्थात् सोअरका) राजाहरू निस्केर सिद्दीमको बेँसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए।
उत्पत्ति 14 : 10
10 सिद्दीमको बेँसीचाहिँ अलकत्राको धापले भरिएको थियो। र सदोम र गमोराका राजाहरू भाग्दाभाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरूचाहिँ पहाड़तिर भागे।
Leave a Reply