सहिष्णुता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सहिष्णुता

मीका 4 : 5
5 सबै जातिहरू आ-आफ्‍ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा हिँड्‌नेछौं।

मर्कूस 9 : 40
40 किनकि जो हाम्रो विरुद्धमा छैन, त्‍यो हाम्रो पक्षमा छ।

लूका 9 : 50
50 तर येशूले तिनलाई भन्‍नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्‍यो तिम्रो पक्षमा हुन्‍छ।”

प्रेरित 17 : 11
11 यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्‍दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।

प्रेरित 28 : 31
31 तिनले खुल्‍लमखुल्‍ला र विनारोकटोक परमेश्‍वरका राज्‍यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिन्‍थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *