सर्जेन्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सर्जेन्ट

प्रेरित 16 : 35
35 तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”

प्रेरित 16 : 38
38 ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *