यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अहिसामच
प्रस्थान 31 : 6
6 दानका कुलको अहीसामाकको छोरा ओहोलीआबलाई मैले त्यसलाई सहयोग गर्न नियुक्त गरेको छु। जे-जति मैले तँलाई आज्ञा गरेको छु, ती सब बनाउनलाई सबै कारीगरहरूलाई मैले दक्षता दिएको छु:
प्रस्थान 35 : 34
34 तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन् भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ।
प्रस्थान 38 : 23
23 तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।)
Leave a Reply