यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zif
१ राजाहरू 6 : 1
1 इस्राएलीहरू मिश्रदेशबाट निस्केर आएका चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलीमाथि राज्य गरेका चौथो वर्षको जीभ, अर्थात् दोस्रो महिनामा तिनले परमप्रभुको मन्दिर बनाउन सुरु गरे।
१ राजाहरू 6 : 37
37 चौथो वर्षका जीभ महिनामा परमप्रभुका मन्दिरको जग बसालियो।
Leave a Reply