यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zelzah
१ शमूएल 10 : 2
2 आज जब तपाईं मसित बिदा भएर जानुहुन्छ, तब तपाईंले बेन्यामीनको सिमानामा भएको राहेलको चिहाननेर सेल्सहमा दुई जना मानिस भेट्टाउनुहुनेछ। तिनीहरूले तपाईंलाई यसो भन्नेछन्, ‘तपाईंले खोजिरहनुभएका गधाहरू फेला परे। अनि तपाईंका पिताले तिनका निम्ति फिक्री गर्न छोड़ेर तपाईंको निम्ति सुर्ता गरी “अब मेरो छोराको लागि म के गरूँ?” भनी बारम्बार भन्दैहुनुहुन्छ’।
Leave a Reply