यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zelah
यहोशू 18 : 28
28 सेलाह, एलेप, यबूसी सहर (अर्थात् यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्तीहरूसमेत चौध सहरहरू हुन्। बेन्यामीनका सन्तानको अधिकार तिनीहरूका वंशका निम्ति यही हो।
२ शमूएल 21 : 14
14 तिनीहरूले शाऊल र उनका छोरा जोनाथनका हड्डीहरू बेन्यामीनको देशमा सला भन्ने ठाउँमा शाऊलका पिता कीशको चिहानमा गाड़े। राजाले तिनीहरूलाई जे-जे गर्नू भनी हुकुम गरेका थिए, ती सबै तिनीहरूले गरे। त्यसपछि देशको निम्ति चढ़ाएको प्रार्थना ग्रहण गर्नलाई परमप्रभु राजी हुनुभयो।
Leave a Reply