यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Zanoah
यहोशू 15 : 34
34 जानोह, एनगन्नीम, तप्पूह, एनाम,
नहेम्याह 3 : 13
13 बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्दाहरूले मरम्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे, र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्मै चार सय पचास मिटर लामो पर्खाल मरम्मत गरे।
नहेम्याह 11 : 30
30 जानोह, अदुल्लाम र त्यसका बस्तीहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका बस्तीहरूमा बस्थे। यसरी तिनीहरूले बेर्शेबादेखि हिन्नोमको बेँसीसम्मको देश ओगटे।
यहोशू 15 : 56
56 यिजरेल, योक्दाम, जानोह,
१ इतिहास 4 : 18
18 मेरेदकी यहूदी पत्नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्।
Leave a Reply