यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Ventriloquism
यशैया 29 : 4
4 तँ तल खसालिनेछस् र भूइँबाट बोल्नेछस्, तेरो अस्पष्ट शब्द धूलोभित्रबाट निस्कनेछ, तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट निस्कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ।
प्रेरित 16 : 16
16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी।
Leave a Reply