Shuah

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Shuah

उत्‍पत्ति 25 : 2
2 तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्‍माइन्‌।

१ इतिहास 1 : 32
32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।

१ इतिहास 4 : 11
11 शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्‍तोनका पिता थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *