Pagiel

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Pagiel

गन्ती 1 : 13
13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल,

गन्ती 2 : 27
27 तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्‌। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्‌।

गन्ती 7 : 72
72 एघारौँ दिन आशेरका कुलनायक ओक्रानका छोरा पगीएलले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 77
77 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।

गन्ती 10 : 26
26 आशेरका कुलको दलअगि ओक्रानका छोरा पगीएल थिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *