यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Michmash
१ शमूएल 13 : 5
5 पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न जम्मा भए। उनीहरूसित तीन हजार रथ र छ हजार रथ चालक तथा समुद्रको किनारका बालुवा जतिकै अनगन्ती पैदल-सिपाहीहरू थिए। उनीहरूले उक्लेर बेथ-आवनको पूर्वतिर मिकमाशमा छाउनी हाले।
एज्रा 2 : 27
27 मिकमाशका मानिसहरू १२२
नहेम्याह 11 : 31
31 बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका बस्तीहरू,
यशैया 10 : 28
28 तिनीहरू अय्यातभित्र पस्छन्। तिनीहरू मिग्रोनबाट भएर जान्छन्। मिकमाशमा तिनीहरूले आफ्नो सामान सञ्चय गर्छन्।
१ शमूएल 13 : 2
2 शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए।
१ शमूएल 14 : 31
31 त्यस दिन तिनीहरूले पलिश्तीहरूलाई मिकमाशदेखि अय्यालोनसम्मै प्रहार गरे। अनि मानिसहरू भोकले साह्रो शिथिल भए।
Leave a Reply