Jahaziel

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Jahaziel

१ इतिहास 12 : 4
4 गिबोनी यिश्‍मायाह, जो ती तीसमध्‍येका एक वीर र तिनीहरूका प्रधान थिए।

१ इतिहास 16 : 6
6 अनि परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।

१ इतिहास 23 : 19
19 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।

१ इतिहास 24 : 23
23 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।

२ इतिहास 20 : 14
14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।

एज्रा 8 : 5
5 जत्तूका परिवारका— यहासेलका छोरा शकन्‍याह र तिनीसँग ३०० पुरुष।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *