Ibleam

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Ibleam

यहोशू 17 : 11
11 इस्‍साखार र आशेरमा मनश्‍शेलाई यति पर्‍यो: बेथ-शान र त्‍यसका बस्‍तीहरू, यिबलाम र त्‍यसका बस्‍तीहरू र डोरका, एन्‍दोरका, तानाकका र मगिद्दोका बासिन्‍दाहरू र तिनीहरूका बस्‍तीहरू (सूचीमा तेस्रोचाहिँ डोरको लेक हो)।

न्यायकर्ताहरू 1 : 27
27 तर मनश्‍शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्‍तीहरूका बासिन्‍दाहरूलाई धपाएनन्‌। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे।

२ राजाहरू 9 : 27
27 जब यहूदाका राजा अहज्‍याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्‍यहीँ नै मरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *