Habor

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Habor

२ राजाहरू 17 : 6
6 अश्‍शूरका राजाले होशियाको नवौँ वर्षमा सामरिया कब्‍जा गरे र इस्राएलीहरूलाई कैद गरेर अश्‍शूरमा लगे। उनले तिनीहरूलाई हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले।

२ राजाहरू 18 : 11
11 अश्‍शूरका राजाले इस्राएलीहरूलाई अश्‍शूरमा लगे, र हलहमा, हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले।

१ इतिहास 5 : 26
26 यसैले इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूल, अर्थात्‌ अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरलाई उक्‍साउनुभयो, र उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैद गरेर लगे। उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, र त्‍यहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *