Evi

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Evi

गन्ती 31 : 8
8 मर्नेहरूमा मिद्यानका पाँच राजाहरू एवी, रेकेम, सूर, हूर र रेबा पनि थिए। बओरका छोरा बालामलाई पनि तिनीहरूले तरवारले मारे।

यहोशू 13 : 21
21 टारका सबै सहरहरू र हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्‍य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात्‌ सीहोनसँग सन्‍धि गरेका त्‍यस देशमा बस्‍ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *