Epicureans

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Epicureans

मत्ती 11 : 18
18 किनभने यूहन्‍ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्‍दछन्‌।

लूका 7 : 33
33 बप्‍तिस्‍मा-दिने यूहन्‍ना आए, अनि तिनले न त रोटी खान्‍थे न दाखमद्य पिउँथे। तिमीहरूले ‘तिनलाई भूत लागेको छ’ भन्‍दछौ।

उपदेशक 2 : 10
10 मेरा आँखाले अभिलाषा गरेको केही प्राप्‍त गर्न मैले आफैलाई इन्‍कार गरिनँ। कुनै सुख-विलास मेरो हृदयलाई मैले इन्‍कार गरिनँ। मेरा सारा कामहरूमा मेरो हृदय आनन्‍दित भयो, र योचाहिँ मेरा सबै परिश्रमको फल थियो।

१ कोरिन्थी 15 : 32
32 मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!”

प्रेरित 17 : 18
18 इपिक्‍युरी र स्‍तोइकी दार्शनिकहरूमध्‍ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्‍छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्‍तो देखिन्‍छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *