यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Azriel
१ इतिहास 5 : 24
24 तिनीहरूका परिवारका मुख्य मानिसहरू यी नै हुन्: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।
१ इतिहास 27 : 19
19 जबूलूनका: ओबदियाका छोरा यिश्मायाह। नप्तालीका: अज्रीएलका छोरा यरीमोत।
यर्मिया 36 : 26
26 त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।
Leave a Reply