यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Apostrophe
होशे 13 : 14
14 “म तिनीहरूलाई चिहानको [1] शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?
१ कोरिन्थी 15 : 55
55 “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
Leave a Reply