यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Apharsachites
एज्रा 5 : 6
6 दारा राजालाई यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र उनीहरूका सहयोगीहरू, अर्थात् यूफ्रेटिस पारिका अधिकारीहरूले पठाएको चिट्ठी यही हो।
एज्रा 6 : 6
6 “यसैले अब यूफ्रेटिस पारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिमीहरू, त्यस प्रान्तका उनीहरूका सङ्गी-अधिकारीहरू त्यहाँबाट अलग्गै बस्नू।
Leave a Reply