यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् Adoni-Bezek
न्यायकर्ताहरू 1 : 7
7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे।
Leave a Reply