यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् साउन ४ गते
१ पत्रुस 2 : 16
16 स्वतन्त्र मानिसहरूझैँ जीवन बिताओ। स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरूझैँ भएर चल।
२ कोरिन्थी 3 : 17
17 अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।
गलाती 5 : 1
1 स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ। यसकारण दह्रा भएर खड़ा होओ, र फेरि दासत्वको जुवामुनि नपर।
Leave a Reply