समवेदना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् समवेदना

२ शमूएल 10 : 2
2 दाऊदले विचार गरे, “नाहाशले मप्रति देखाएझैँ मैले पनि उनका छोरा हानूनप्रति दृढ़ मित्रताको भाव देखाउनुपर्छ।” यसैले तिनले उनका पिताको मृत्‍युमा संवेदना प्रकट गर्नलाई दूतहरूका हातमा समाचार पठाए। तर जब दाऊदका दूतहरू अम्‍मोनीहरूको देशमा पसे,

२ राजाहरू 20 : 13
13 हिजकियाले समाचारवाहकहरूलाई स्‍वागत गरे र उनीहरूलाई आफ्‍ना भण्‍डारहरूमा भएका सबै थोकहरू— सुन, चाँदी, मसला, सुगन्‍धित तेल— आफ्‍ना हतियारहरू राख्‍ने घर र भण्‍डारमा भएका सारा थोक देखाइदिए। आफ्‍नो राजमहल र आफ्‍ना सबै राज्‍यमा हिजकियाले उनीहरूलाई नदेखाएको कुनै पनि थोक रहेन।

अय्‍यूब 2 : 11
11 अय्‍यूबका तीन जना मित्र, एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले तिनीमाथि आइपरेका यी विपत्तिका कुरा सुनेपछि सहानुभूति प्रकट गर्न र तिनलाई ढाड़स दिन आ-आफ्‍ना घरबाट सँगै मिलेर आए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *