शेलुमिएल

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेलुमिएल

गन्ती 1 : 6
6 शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल।

गन्ती 2 : 12
12 तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्‌। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्‌।

गन्ती 7 : 36
36 पाँचौँ दिन शिमियोनका कुलनायक सूरीशद्दैका छोरा शलूमीएलले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 41
41 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो।

गन्ती 10 : 19
19 शिमियोनका कुलको दलअगि सूरीशद्दैका छोरा शलूमीएल थिए,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *