शल्लुन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शल्लुन

नहेम्‍याह 3 : 15
15 फुहारा ढोकाचाहिँ मिस्‍पा जिल्‍लाका शासक कोल-होजेका छोरा शल्‍लूनले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरेर त्‍यसका छाना लगाए, र त्‍यसका छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्‍मै मरम्‍मत गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *