लुहित

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लुहित

यशैया 15 : 5
5 मेरो मन मोआबको निम्‍ति रुन्‍छ। त्‍यसका शरणार्थीहरू सोअरसम्‍म र एग्‍लत-शलीशियाहसम्‍मै भागेर जान्‍छन्‌। लूहीतको उकालो बाटोमा उनीहरू रुँदै-रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको बाटोमा उनीहरू आफ्‍नो विनाशको विलाप गर्छन्‌।

यर्मिया 48 : 5
5 लूहीतको उकालोमा तिनीहरू रुँदै उक्‍लन्‍छन्‌। होरोनैमको ओह्रालोमा सर्वनाशको रुवाइ सुनिन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *