लहाइ-रोइ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लहाइ-रोइ

उत्‍पत्ति 16 : 14
14 यसकारण त्‍यस पँधेरोको नाउँ बेअर-लहै-रोइ राखियो। कादेश र बेरेदको बीचमा त्‍यो पर्छ।

उत्‍पत्ति 24 : 62
62 अब इसहाकचाहिँ बेअर-लहै-रोइबाट आएका थिए, किनकि त्‍यस बेला उनी नेगेवमा बसोबास गरिरहेका थिए।

उत्‍पत्ति 25 : 11
11 अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो। त्‍यस बेला इसहाक बेअर-लहै-रोइनेर बसोबास गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *