यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रोटीहरू
मत्ती 14 : 21
21 स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
मत्ती 16 : 9
9 के तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ?
लूका 9 : 17
17 अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।
मत्ती 15 : 38
38 स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।
Leave a Reply