यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रेजिन
२ राजाहरू 15 : 37
37 (त्यस बेला परमप्रभुले अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई यहूदाको विरुद्धमा पठाउन लाग्नुभयो।)
२ राजाहरू 16 : 9
9 अश्शूरका राजाले तिनका कुरा सुने, र दमस्कसलाई आक्रमण गरेर उनले त्यो कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई निर्वासन गरेर कीरमा लगे, र रसीनलाई मारे।
यशैया 7 : 9
9 एफ्राइमको शिर त सामरिया हो, र सामरियाको शिरचाहिँ रमल्याहको छोरो मात्र नै हो। यदि तिमीहरू आफ्नो विश्वासमा स्थिर भएनौ भने तिमीहरू खड़ा रहनै सक्नेछैनौ’।”
यशैया 8 : 8
8 त्यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्मै बग्नेछ। त्यो त्यसको घिच्रैसम्म पुग्नेछ। त्यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्नेछ, हे इम्मानुएल!”
यशैया 9 : 11
11 तर परमप्रभुले तिनीहरूका विरुद्धमा रसीनका शत्रुहरूलाई बलिया तुल्याउनुभएको छ, र तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ।
एज्रा 2 : 48
48 रसीन, नकोदा, गज्जाम,
नहेम्याह 7 : 50
50 रायाह, रसीन, नकोदा,
Leave a Reply