राम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राम

रूथ 4 : 19
19 हेस्रोन आरामका पिता भए। आराम अम्‍मीनादाबका पिता भए।

१ इतिहास 2 : 10
10 रामचाहिँ अम्‍मीनादाबका पिता थिए, र अम्‍मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।

मत्ती 1 : 4
4 आराम अम्‍मीनादाबका पिता, अम्‍मीनादाब नहशोनका पिता, नहशोन सल्‍मोनका पिता,

लूका 3 : 33
33 नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा,

१ इतिहास 2 : 25
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।

१ इतिहास 2 : 27
27 यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।

अय्‍यूब 32 : 2
2 तर रामको सन्‍तानको बुजी बारकेलका छोरा एलीहूलाई रीस उठ्यो। किनभने अय्‍यूबले आफूलाई परमेश्‍वरभन्‍दा पनि धेरै धर्मी तुल्‍याए।

प्रस्‍थान 26 : 14
14 रातो रङ्गले लगाएको भेड़ाका छालाको छत पाल ढाक्‍नलाई बनाउनू, र त्‍यसको माथि ढाक्‍नलाई सीलका छालाको अर्को एउटा छत बनाउनू।”

प्रस्‍थान 39 : 34
34 रातो रङ्गले रङ्गाएको भेड़ाका छालाहरूको छत, सीलका छालाहरूको छत, छेक्‍ने पर्दा,

दानिएल 8 : 3
3 मैले हेरें, र मेरो सामु नहरको छेउमा उभिरहेको दुई सीङ भएको एउटा भेड़ा थियो, र ती सीङहरू लामा थिए। तीमध्‍ये एउटा अर्कोभन्‍दा लामो थियो, तर त्‍यो पछि उम्रेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *