रगत पिउने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रगत पिउने

प्रेरित 15 : 20
20 तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌।

उत्‍पत्ति 9 : 3 – 4
3 जीवित-जीवात सबै तिमीहरूका निम्‍ति आहारा हुनेछन्‌। मैले हरिया वनस्‍पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्‍छु।
4 “तर मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ।

लेवीहरू 17 : 11
11 किनकि जीवधारीको प्राण त्‍यसको रगतमा हुन्‍छ। मैले रगतचाहिँ वेदीमा तिमीहरूको निम्‍ति प्रायश्‍चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्‍ति प्रायश्‍चित गरिन्‍छ।

लेवीहरू 20 : 13
13 “‘कुनै मान्‍छेले स्‍त्रीसँग सम्‍भोग गरेझैँ पुरुषसित गर्‍यो भने त्‍यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *