मेडेबा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेडेबा

गन्ती 21 : 30
30 “तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्‍बोनचाहिँ दीबोनसम्‍मै नष्‍ट भयो, र हामीले मेदबासम्‍म पुग्‍ने नोपालाई नाश गरेका छौं।”

यशैया 15 : 2
2 दीबोन रुनलाई अल्‍गा ठाउँहरूमा त्‍यसको मन्‍दिरमा उक्‍लियो। नेबो र मेदबाका निम्‍ति मोआब डाँको छोड़ी-छोड़ी रुन्‍छ। हरेक कपाल मुड़ाएको छ, र हरेक दाह्री खौरिएको छ।

यहोशू 13 : 9
9 तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्‍मै,

यहोशू 13 : 16
16 तिनीहरूको सिमाना थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहर, र मेदबाका सारा टारदेखि लिएर

१ इतिहास 19 : 15
15 अनि अम्‍मोनीहरूले अरामीहरूलाई भागेका देखेर उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब यरूशलेममा फर्के।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *