यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिद्यानीहरू
उत्पत्ति 25 : 2
2 तिनले अब्राहामबाट जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहलाई जन्माइन्।
उत्पत्ति 25 : 4
4 मिद्यानका छोराहरूचाहिँ एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए। यी सबै कतूराका सन्तान हुन्।
१ इतिहास 1 : 33
33 मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्दा। कतूराका सन्तान यी नै थिए।
उत्पत्ति 37 : 25
25 जसै उनीहरू खान बसे, उनीहरूले यसो मास्तिर हेरे र मिश्रतिर सुगन्धित मसला, लेप र मूर्र ऊँटहरूमा लादेर लगिरहेका गिलादबाट आएको एक इश्माएली यात्री दललाई देखे।
उत्पत्ति 37 : 28
28 यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
न्यायकर्ताहरू 8 : 24
24 अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्छु। तिमीहरू हरेकले आफ्नो लूटको मालबाट एउटा कुण्डल मलाई देओ।” ती शत्रु इश्माएलीहरूका बीचमा सुनका कुण्डल लगाउने चलन थियो।
उत्पत्ति 37 : 28
28 यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
उत्पत्ति 37 : 28
28 यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए, तब योसेफका दाजुहरूले तिनलाई खाल्डोबाट तानी निकालेर ती इश्माएलीहरूका हातमा चाँदीका बीस सिक्कामा बेचिदिए। अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे।
उत्पत्ति 37 : 36
36 यसै बीचमा मिद्यानीहरूले योसेफलाई मिश्रमा फारोका एक जना अधिकृत पोतीफरको हातमा बेचिदिए।
यशैया 60 : 6
6 ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्।
गन्ती 25 : 18
18 किनभने उनीहरूले पनि तिमीहरूलाई सताए, र पोरमा छल गरी पूजाआजा गर्न लगाए, जुन बेला मिद्यानका मुखियाकी छोरी कोजबी पोरको विपत्तिको दिनमा मारिएकी थिई।”
यशैया 60 : 6
6 ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्।
हबकूक 3 : 7
7 मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्थानहरू शोकमा परेका देखें।
Leave a Reply