माओन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माओन

यहोशू 15 : 55
55 माओन, कर्मेल, जीप, युत्ता,

१ शमूएल 25 : 2
2 माओनको एक जना मानिस थियो, जसको कर्मेलमा धेरै सम्‍पत्ति थियो। त्‍यो निकै धनी थियो। त्‍यसका तीन हजार भेड़ा र एक हजार बाख्रा थिए। त्‍यसले कर्मेलमा आफ्‍ना भेड़ाको ऊन कत्रँदैथियो।

१ शमूएल 23 : 25
25 शाऊल र उनका मानिसहरूले खोज्‍न थाले, र जब दाऊदले यो कुरो थाहा पाए तब पहरातिर गए र यशीमोनको दक्षिणपट्टि माओनको मरुभूमिमा रहन लागे। जब शाऊलले यो थाहा पाए, उनी दाऊदको खोजीमा माओनको उजाड़ ठाउँतिर लागे।

२ इतिहास 26 : 7
7 परमेश्‍वरले तिनलाई पलिश्‍तीहरू, गूर-बालमा बस्‍ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *