यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महनेह-दान
न्यायकर्ताहरू 13 : 25
25 अनि त्यो सोरा र एश्तोलको बीचमा भएको महनेह-दानमा हुँदा, परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो।
न्यायकर्ताहरू 18 : 12
12 तिनीहरू उक्लेर यहूदाको किर्यत-यारीमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह-दान [1] भनिन्छ।
Leave a Reply