यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मस्टर
१ शमूएल 14 : 17
17 तब शाऊलले को-को छैनन् भनी जान्नलाई गन्ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्नेलाई हाजिर नभएका भेट्टाए।
२ शमूएल 20 : 4
4 तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।”
१ राजाहरू 20 : 26
26 आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई लड़ाइँको निम्ति भेला गरे, र इस्राएलीहरूसँग लड्न अपेकतर्फ लागे।
२ राजाहरू 25 : 19
19 सहरमा अझै रहेकाहरूमध्ये उनले योद्धाहरूका प्रमुख अधिकृत र पाँच जना राजकीय सल्लाहकारहरूलाई लगे। उनले देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा फेला पारेका तिनका साठी जना मानिसहरूलाई पनि लगे।
Leave a Reply