भीडभाड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भीडभाड

लेवीहरू 13 : 28
28 तर त्‍यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदैगयो भने, त्‍यो पोलेको घाउबाट सुनिएको हो। तब पूजाहारीले त्‍यसलाई शुद्ध ठहराऊन्, किनभने त्‍यो पोलेको घाउको खत मात्र हो।

व्यवस्था 28 : 22
22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *